मोदीको मेकअपमा हरेक महिना ८० लाख खर्च हुन्छ ? यस्तो छ वास्तविकता



एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । यसमा उनको मेकअपमा हरेक महिना ८० लाख भारु खर्च हुने दाबी गरिएको छ ।करिब ४५ सेकेन्डको यो भिडियोमा केही ब्युटिसियन र स्टाइलिस मोदीको वरिपरि देखिन्छन् ।



फेसबुक र ट्वीटरमा यो भिडियो हज्जारौं पटक हेरिसकिएको छ भने सयौं पटक सेयर गरिएको छ ।धेरैले सोसल मिडियामा यो भिडियोसँग लेखेका छन्, ‘यी गरिबका छोरा मेकअप गराइरहेका छन् । आइटीआईमार्फत् खुलासा भएको छ कि यस्तो श्रृङ्गारका लागि ब्युटिशियनलाई ८० लाख भारु प्रतिमहिना तिनुपर्छ ।’



 



about author
प्रतिक्रिया