‘डन थ्री’ मा शाहरुखको साटो रणवीर सिंह !



शाहरुख खान ‘डन’ फ्रेन्चाइजीको अर्को फिल्म ‘डन थ्री’ मा देखिने चर्चा निकै अघिदेखि हुँदै आएको थियो । तर अब केही रिपोर्टलाई विश्वास गर्ने हो भने शाहरुखले यो फिल्म खेल्न अस्विकार गरेका छन् त्यसकारण निर्माताले यो फिल्मका लागि रणवीर सिंहसँग कुरा गर्दैछन् । फिल्मको स्क्रिप्टमाथि काम भइरहेको छ । भारतीय संचारमाध्यमका अनुसार शाहरुखले कुरा नसुनेपछि निर्माताले रणवीरसँग कुरा गरिरहेका छन् ।एजेन्सी


about author
प्रतिक्रिया