भर्खरै ग्याँस सिलिन्डर विस्फोट, ३ जना गम्भीर घाइते



काठमाडौ - भर्खरैं भएको विस्फोटमा परि ३ जना गम्भीर घाइते भएका छन् । भारतको झाँसीको एक पसलमा ग्याँस सिलिन्डर विष्फोट हुँदा बाटोमा हिडिरहेका तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

ग्याँस सिलिन्डर विस्फोट भएको दृश्य सीसीटीभीमा रेर्कड भएको छ । सिलिन्डर विस्फोट भएपछि सडकमा हिडिरहेका मानिससम्म पुगेको थियो । विस्फोट पछि उत्त क्षेत्रमा भागदौड को स्थीती सृजना भएको थियो । एजेन्सी


about author
प्रतिक्रिया