news-details

इञ्जिनियर राष्ट्र निर्माणका संवाहक हुन् : प्रधानमन्त्री

Total Share : 387 Total Views : 2.7 K

काठमाडौं, पुस १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउनुहुँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताउँदै पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरी रहेको बताउनुभएको हो ।

You can share this post!

Total Share : 387 Total Views : 2.7 K

प्रतिक्रिया