news-details

अपराधमा संलग्न सबैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

Total Share : 1.1 K Total Views : 7.9 K

काठमाडौं, साउन ९ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ।  प्रेस सेन्टर नेपाल गोरखाद्वारा मंगलबार आयोजित  पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो।  उहाँले भन्नुभयो, “ठुला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ। अनुसन्धानमा बिराम लाग्यो नठान्नु होला। अनुसन्धान जारी छ।”

You can share this post!

Total Share : 1.1 K Total Views : 7.9 K

प्रतिक्रिया