news-details

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक साउन २० र २१ मा

Total Share : 1.2 K Total Views : 8.5 K

काठमाडौँ,  साउन  ९ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१  काठमाडौँमा बस्ने भएको छ ।

बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेकोे जानकारी दिनुभयो । बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उहाँले बताउनुभयो । 

You can share this post!

Total Share : 1.2 K Total Views : 8.5 K

प्रतिक्रिया