news-details

एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशलको उत्कृष्ट बलिङ

Total Share : 1.3 K Total Views : 9.4 K

खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारे ।

कुशलसहितका बलरले दबाबमा राखेपछि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ । 

You can share this post!

Total Share : 1.3 K Total Views : 9.4 K

प्रतिक्रिया