news-details

भक्तपुरको रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत

Total Share : 946 Total Views : 6.7 K

भक्तपुर । भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई  मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

You can share this post!

Total Share : 946 Total Views : 6.7 K

प्रतिक्रिया