एजेन्सी । बलिउडकी प्रसिद्ध अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन्। उनले सोमबार इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्, ुहाम्रो बच्चा... छिट्टै आउँदैछ।
उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देखिन सकिन्छ।
आलिया र रणबीरले गत अप्रिलमा विवाह गरेका थिए।
प्रतिक्रिया