काठमाडौँ - शङ्खरापुर नगरपालिका अन्तरगत देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मंगलबार राति टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले वताउनु भएको छ ।
टिपर चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया