काठमाडौँ । नेपालमा हिजो अर्थात असार ४ गते मिस नेपालको फाईनल सम्पन्न भएको छ । यसपालीको मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी हुन् । पत्रकारीता र अंग्रजी साहित्यमा स्नातक गरेकी उनी रुपसँगै ज्ञानको हिसाबमा पनि उत्तिकै राम्री छन् । प्रस्तुत छ नेपालकी नयाँ मिस नेपाल प्रिय्रंका रानी जोशीको सुन्दरता तस्बिरमा
प्रतिक्रिया