news-details

तस्बिरमा हेर्नुहोस् मोडल सुनिशा बजगाईँको ब्याचलर्स पार्टी

Total Share : 1.9 K Total Views : 13.6 K

काठमाडौँ । मोडल सुनिशा बजगाईँ यहि असार ७ गते तितोसत्यबाट चर्चित राज अर्थात राज आचार्यसँग विवाह बन्धनमा बाँधिदै छन् ।

विवाहको मिति सार्वजनिक गरेसँगै यी दुईको सामाजिक सञ्जाल फोटोले भरिएका छन् । त्यस्तै मोडल बजगाईँले आज आफ्नो ब्याचलर्स पार्टीको तस्बिरहरु सार्वजनिक गरेकी छन् ।

केही साथीहरुको उपस्थितीमा विभिन्न थिमका फोटोहरु सार्वजनिक गर्दै उनले खुशी मनाएकी छिन् ।

प्रस्तुत छ उनको ब्याचलर्स पार्टी तस्बिरमा

capture_1.[133]

1_1.[1]

capture2_1.[7]

capture3_1.[5]

capture1_1.[9]

capture5_1.[3]

capture6_1.[1]

capture4_1.[3]

You can share this post!

Total Share : 1.9 K Total Views : 13.6 K

प्रतिक्रिया