काठमाडौँ । मोडल सुनिशा बजगाईँ यहि असार ७ गते तितोसत्यबाट चर्चित राज अर्थात राज आचार्यसँग विवाह बन्धनमा बाँधिदै छन् ।
विवाहको मिति सार्वजनिक गरेसँगै यी दुईको सामाजिक सञ्जाल फोटोले भरिएका छन् । त्यस्तै मोडल बजगाईँले आज आफ्नो ब्याचलर्स पार्टीको तस्बिरहरु सार्वजनिक गरेकी छन् ।
केही साथीहरुको उपस्थितीमा विभिन्न थिमका फोटोहरु सार्वजनिक गर्दै उनले खुशी मनाएकी छिन् ।
प्रस्तुत छ उनको ब्याचलर्स पार्टी तस्बिरमा
प्रतिक्रिया