news-details

फोहोर व्यवस्थापनपछि मेयर बालेनको ध्यान कर्मचारीमा: ल्याए यस्तो कडा नियम

Total Share : 1.5 K Total Views : 10.6 K

काठमाडौँ । स्वतन्त्ररुपमा मेयर बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफु आएको केहि समयमै टाउको दुखाईको विषयको रुपमा रहेको फोहोरमैला व्यवस्थापनलाई सरकार र स्थानियसँग समन्वय गरी व्यवस्थित बनाए ।

आफु पदमा आएदेखि नै सार्वजनिक शौचालय, सडक तथा फोहोरमैलासम्बन्धी विषयमा मुद्धा उठाएका उनको अबको ध्यान कर्मचारी व्यवस्थापनमा गएको छ । महानगरका कर्मचारीहरुको अनियमितता र बेवास्तालाई मध्यनजर गर्दै बालेनले सम्पूर्ण सरकारी निकायमा सिसिटिभी जडान गर्दै कर्मचारीको उपस्थितीलाई नियमीत गराउन पहल गरेका छन् ।

त्यस्तै उनले कर्मचारीहरुलाई उनीहरुको उपस्थितीको हिसाबमा नै उनीहरुको तलब आउने कुराको जानकारी पनि दिएका छन् ।

You can share this post!

Total Share : 1.5 K Total Views : 10.6 K

प्रतिक्रिया