news-details

मोडल सुनिशासँग लगनगाँठो कँस्दै तितो सत्यका राज - यसरी मनाए ब्याचलर पार्टी (तस्बिरसहित)

Total Share : 774 Total Views : 5.5 K

काठमाडौँ । दिपक दिपाको टेलिश्रृंखला तितो सत्यमा उनीहरुको छोरा राजको रुपमा चिनिएका राज आचार्य विवाह बन्धनमा बाँधिदै छन् ।

287711864_5133178106719889_9133747988914054585_n

मोडल सुनिशासँग विवाह गर्न लागेका उनले विवाह अघिको ब्याचलर पार्टीको तस्बिर सामाजिक सञ्जालमा पनि राखेका छन् ।

283062192_5071637206207313_761316953643254600_n

सुनिशाासँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनले सिए को पढाई पनि सकाईसकेका छन् । उनीहरु यही असार ७ गते विवाह गर्दैछन् । प्रस्तुत छ राजको ब्याचलर पार्टीका केहि तस्बिरहरु

raj_1_ztx0hhblhm

raj_2_wcbmocis9b

raj_3_ysyoiqqksr

You can share this post!

Total Share : 774 Total Views : 5.5 K

प्रतिक्रिया