काठमाडौँ । दिपक दिपाको टेलिश्रृंखला तितो सत्यमा उनीहरुको छोरा राजको रुपमा चिनिएका राज आचार्य विवाह बन्धनमा बाँधिदै छन् ।
मोडल सुनिशासँग विवाह गर्न लागेका उनले विवाह अघिको ब्याचलर पार्टीको तस्बिर सामाजिक सञ्जालमा पनि राखेका छन् ।
सुनिशाासँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनले सिए को पढाई पनि सकाईसकेका छन् । उनीहरु यही असार ७ गते विवाह गर्दैछन् । प्रस्तुत छ राजको ब्याचलर पार्टीका केहि तस्बिरहरु
प्रतिक्रिया