news-details

हेटौंडामा राप्रपाका सिंहले पछि पारे सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई

Total Share : 2.2 K Total Views : 15.8 K

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा २२८५० मत गन्दा राप्रपाका दीपकबहादुर सिंहले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन्।

अहिलेसम्म सिंहले ८२६५ मत पाएका छन् भने गठबन्धनबाट मेयर उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत पाएकी छन्।

एमाले उम्मेदवार अनन्त पौडेल भने निकै पछि परेका छन्। उनले ६५२१ मत पाएका छन्।

मतगना जारी छ।

You can share this post!

Total Share : 2.2 K Total Views : 15.8 K

प्रतिक्रिया