news-details

बालेन शाहले काठमाडौंमा मतान्तर बढाए

Total Share : 817 Total Views : 5.8 K

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत  पाएकी छन्।

 

You can share this post!

Total Share : 817 Total Views : 5.8 K

प्रतिक्रिया