news-details

धादिङमा जिप दुर्घटना : नेपाली सेनाले द्धारा उद्धार

Total Share : 516 Total Views : 3.6 K

पौष २०, काठमाडौँ । 

तस्बिरमा : धादिङ जिल्ला थाक्रे ८ किलो भन्ने स्थानमा एक स्कोरपियो जिप बाटोबाट तल खसि दुर्घटना भएको अवस्थामा तनहुँबाट काठमाडौ जाँदै गरेको नं. ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको छ ।

 

You can share this post!

Total Share : 516 Total Views : 3.6 K

प्रतिक्रिया