news-details

मनछुने भनाईहरू!!

Total Share : 3.2 K Total Views : 22.4 K

मान्छेले हात मिलाउँदा तपाईं सित होइन, तपाईंको स्थितिसँग हात मिलाउँछन् – मनछुने भनाईहरू

१) अहंकारको अन्धो व्यक्ति न त आफ्नो गल्तिहरु देख्छ न अरु मान्छेहरुमा राम्रो कुरा ।

२) सिंह बाट सिकेको छु चुपचाप भएर सिकार गर्न , किनकि गर्जन गरेर सिंह कहिल्यै सिकार गर्दैन ।

३) सबैभन्दा धनी मानिस त्यो हो जो आज आफैँसँग सन्तुष्ट छ नत्र करोडपति मान्छेहरु पनि चिन्ताले मरेका छन् ।

४) सबैभन्दा पहिला त्यो व्यक्तिलाई खुसी बनाउनु होस् जसलाई तपाई हरेक दिन ऐनामा देख्नु हुन्छ ।

५) मेरो परिस्थितिले तय गर्दैन कि म कस्तो छु, म तय गर्ने छु कि मेरो परिस्थिति कस्तो हुनेछ ।

६) जब गुमाउन को लागि केही पनि हुँदैन तब पाउनको लागि धेरै कुरा हुन्छ ।

७) बिना मेहनत केहि पनि मिल्दैन साथी, प्रकृति चरीलाई खाना अवश्य दिन्छ तर गुँड मा होइन ।

८) जो चिज हाम्रो हातमा हुँदैन , उसको विषयमा चिन्ता गरेर केहि फाइदा छैन ।

९) मान्छेले हात मिलाउँदा तपाईं सित होइन, तपाईंको स्थितिसँग हात मिलाउँछन् ।

१०) कसैले म सँग नराम्रो गर्दछ भने ऊ उसको कर्म हो । म कसैसँग राम्रो गर्दछु यो मेरो धर्म हो ।

११) व्यवहारिक होइन अब दुनियाँ बरु व्यवसायीक भैसक्यो सम्बन्धहरु उनीसँगै मधुर हुन्छन जोसँग मुनाफा धेरै हुन्छ ।

१२) आलोचना पनि हुन जरुरी छ किनकि हरेक दिन तपाईंको प्रशंसा हुन्छ भने तपाई अगाडि बढ्न सक्नु हुनेछैन ।

१३) पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस् किनकि आशीर्वाद त्यहाँ काम आउछ जहाँ पैसा काम आउँदैन ।

१४) यति धेरै बफादार नहुनुहोस् कि मान्छेहरु तपाईलाई कुकुर सम्झीउन ।

१५) न दु:ख जिबन हो न सुख जिबन हो ,दु:ख र सुख दुबैलाइ सदुपयोग गर्न सक्नु जिबन हो ।

 

You can share this post!

Total Share : 3.2 K Total Views : 22.4 K

प्रतिक्रिया