news-details

झापामा जन्मदिन मनाउँदै पूर्वरानी कोमल

Total Share : 860 Total Views : 6.1 K

झापा- पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाउँदै छन् ।

कोमलको जन्मदिन शुक्रबार एक होटलमा मनाएर राजपरिवारका सदस्यहरू दमकस्थित हिमालयन चिया बगानमा रहेको आफ्नै दरबारमा केही दिन रहने छन् ।

त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्य झापा पुगेका हुन् ।

२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमल ७०औँ जन्मोत्सव मनाउँदै छिन् ।

 

You can share this post!

Total Share : 860 Total Views : 6.1 K

प्रतिक्रिया