news-details

प्रिमियर लिग : म्यानचेष्टर डर्बीमा सिटी विजयी

Total Share : 1.6 K Total Views : 11.2 K

काठमाडौं । प्रिमियर लिगमा शनिबार भएको म्यानचेष्टर डर्बीमा सिटी विजयी भएको छ । सिटीले म्यानचेष्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडका एरिकले सातौं मिनेटमै आत्मघाती गोल गर्दा सिटीले अग्रता बनाएको थियो । बर्नाडो सिल्भाले पहिलो हाफको अन्तिममा गोल गरे ।

जितपछि ११ खेलबाट २३ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड समान खेलबाट १७ अंङ्कसहित पाँचौ स्थानमै यथावत छ 

 

 

You can share this post!

Total Share : 1.6 K Total Views : 11.2 K

प्रतिक्रिया