news-details

नेपाल र माल्दिभ्स बीचको पहिलो हाफ बराबरीमा

Total Share : 1.7 K Total Views : 12.1 K

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्स बीच भइरहेको खेलको पहिलो हाफ 0- 0 मा सकिएको छ ।

माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा घरेलु टोली माल्दिभ्सले तुलनात्मकरुपमा राम्रो प्रदर्शन गरेको देखिन्छ ।

You can share this post!

Total Share : 1.7 K Total Views : 12.1 K

प्रतिक्रिया