news-details

लकडाउनले बन्द शेयर बजार खुल्ने

Total Share : 172 Total Views : 1.2 K

काठमाडौं - कोरोना भाइरस संक्रमणपछि जोखिम बढ्नसक्ने भन्दै बन्द गरिएको शेयर बजार खोल्ने तयारी भइरहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले उच्च सुरक्षा सतर्कता अपनाएर शेयर बजार खोल्ने आवश्यक तयारी थाल्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ ।

यसअघि लकडाउनको अवधिभर बजार बन्द गर्न बोर्डने नेपाल स्टक एक्चेञ्जलाई निर्देशन दिएको थियो । लकडाउन अघि नै बन्द भएको शेयर बजार लकडाउनकै बीचमा दुई दिन खुलेको थियो । पछि लगानीकर्ताहरुको तीव्र विरोधपछि बजार पुनः बन्द भएको थियो

You can share this post!

Total Share : 172 Total Views : 1.2 K

प्रतिक्रिया