news-details

हवाई भाडा ७ देखि १० प्रतिशतले घटयो

Total Share : 172 Total Views : 1.2 K

काठमाडौं - हवाई भाडा ७ देखि १० प्रतिशतले घटेको छ । निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा संघले आन्तरिक उडानको भाडा घटाएको हो । नेपाल सरकारले बजेटमार्फत हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ कटौती गरेसँगै २० रुपैयाँ हवाई इन्धनमा मुल्य घटेको थियो ।

सोही आधारमा संघले पनि भाडा घटाउने निर्णय गरेको हो । संघले न्यूनतम २ सय २५ रुपैयाँदेखि बढीमा ११ सय ५ रुपैयाँसम्म घटाएको छ ।

 

You can share this post!

Total Share : 172 Total Views : 1.2 K

प्रतिक्रिया