news-details

के कामी लेख्न तिमि तयार छौं ? चिरन राना

Total Share : 7.4 K Total Views : 51.8 K
बाबुराम भट्टराई विरुद्ध बोल्नु भन्दा अगादी उनको कार्यकालमा के कस्ता काम भएको थियोे अद्यान गर्नुस। युवा सो - रोजगार देखी अहिले देखिएका चिल्लो र चौडा बातो देशै भरि सु-आरम्भ कस्ले गरेको अद्यान गर्नु भएको छ? देशमा अहिले जुन धरातलमा तेकेर कुरा गरिरहनु भएको छ त्यो अवस्था कसरी कस्ले ल्याएको अनुसन्धान गर्नु भएको छ? आज समन्ता र समतामूलक समाजको परिकल्पनालाई अन्तिम रुप कस्ले भुमिका निर्भाह गरेको थियौं अद्यान गर्नु भएको छ? अहिले असमान्ता को लागी कामी जोद्नु पर्ने अवासेक भट्टराई लाई किन थियो र?
तपाईंको लागी । कतै त्येसो गर्दा असमान्ता कम गर्न सकिन्छ कि ? भन्ने हेतु ले गर्दैछ। तिमि बिरोधको नाममा बिरोध मात्रै गर्छौं । सामान्यतया नेपालीमा यो परिवर्तन गर्नु आवश्यक छ:
१.शैक्षिक
२.सामाजिक
३.आर्थिक
क्रान्ति नभए सम्म अहिलेको जातीय ब्यवस्था अन्त्य हुदै।
अर्को कुरा थरै परिवर्तन गर्दा हुने त केहि होईन तर त्यसको आधारमा केतिएमा कोठा पाएको तितो अथर्ता नभुल। न्याय को लागी बाटो मा तमासा देखाउने कठित गैर दलितलाई मेरो प्रश्न छ के ज्ञानेन्द्र साही के कामी लेख्न तयार छ? रबि लामिछाने कामी लेख्न तयार छ? जो कामी छ त्यो दमै लेख्न तयार छ? कुरा गर्छौं । बाटोमा उफ्रएर हुन्छ? परिवर्तन आफैंबाट सुरु गरौँ । एउटा अन्तरवार्तामा उफ्रेजस्तो होईन सामाजिक समरचना परिवर्तन गर्न। वास्तविकता धेरै टाढा छ। करिब ३०० बर्षको सामाजिक व्यवस्था आजको भोलिपल्टै अन्त्य तिम्रो बासको कुरा होईन, समय लाग्छ।
जय देश,
सुभ दिन ।

You can share this post!

Total Share : 7.4 K Total Views : 51.8 K

प्रतिक्रिया