news-details

काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

Total Share : 258 Total Views : 1.8 K

काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

You can share this post!

Total Share : 258 Total Views : 1.8 K

प्रतिक्रिया