news-details

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

Total Share : 0 Total Views : 0

काठमाडौं -बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया