news-details

सात हप्ता सम्म लिङ्ग उत्तेजित भएपछि अस्पताल

Total Share : 0 Total Views : 0

एजेन्सी। आयरल्याण्डमा एक २२ वर्षीय युवकको लिङ्ग निरन्तर सात हप्ता सम्म उत्तेजित भएपछि उनले चिकित्सकको सहारा लिनु परेको छ ।

माउन्टेन बाइक चड्ने ति युवक एउटा सानो दुर्घटनामा परेपछि निरन्तर लिङ्ग उत्तेजित हुने समस्याबाट ग्रस्त भएका थिए ।

ति चिकित्सा विज्ञानको भाषामा प्राइआपिजम भनिने समस्याका कारण त्यसो भएको थियो ।

निरन्तर पाँच हप्ता सम्म लिङ्ग उत्तेजित भैरहेपनि उनी अस्पताल पुगेका थिए । 

चिकित्सकहरुले अनेक प्रयास गर्दा पनि उनको लिङ्गलाई शान्त तुल्याउन सकेनन् । अन्त्यमा रेडियोग्राफी गरेपछि मात्र लिङ्ग शान्त भएको थियो ।

अहिले सामान्य अवस्थामा रहेका ति युवकले आफ्नो लिङ्ग पुरानै अवस्थामा फर्किएको र यौन सम्पर्कमा कुनै समस्या नरहेको बताएका छन् ।

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया