news-details

पाकिस्तानमा कराँची एयरपोर्टमा विमान दुर्घटना

Total Share : 86 Total Views : 606

 पाकिस्तान- पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ ।

राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार रहेको जनाइएको छ ।

 


दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आउन बाँकी रहेको छ ।

 

 

You can share this post!

Total Share : 86 Total Views : 606

प्रतिक्रिया