news-details

संकट को समयमा काम लाग्ने यी पाच भागवतगीता का भनाइ हरु

Total Share : 1.8 K Total Views : 12.7 K

महाभारतको शिक्षा हरेक कालमा प्रासंगिक रहन्छ । कोरोना भा,इरसबाट संकटको यस घडीमा हामीले महाभारतको कही सबक लिन सकिन्छ ।मास्टर योजना बनाउनेः जीवनको कुनै पनि उत्तम घडीमा रणनीति हाम्रो जीवनको सफलता बनाउन सक्छ यदि कुनै योजना नभएमा जीवन एक अराजक भविष्यमा जान्छ र जसको कारण सफल हुने सम्भावना हुँदैन । कृष्णको पाँच पाण्डव बचाउनको लागि योजना नभएको भए पाण्डवहरुको औकातले विजय हुने थिएनन् ।

धैर्य र संयम रहनेः जति रिस उठेपनि आफुलाई संयम राख्नुपर्छ, सम्पुर्ण क्षेत्रमा धैर्य र समझदारी राख्नु पर्छ । समयमा नै बृद्धि नपु¥याउँदा हामीलाई दःुखमा फसाइदिन्छ । महाभारतमा द्रोपदीले दुर्योधनलाई ‘अन्धोको छोरो पनि अन्धो’ भनेकाले पनि यु,द्ध निम्त्याएको हो ।हरेक दिनको मुल्यः मानिसको जिन्दगी जन्म र मृ,त्युको बीचमा हुन्छ । जिन्दगी धेरै छाटो हुन्छ यसैले कुनै यस्तो कर्म गर्नुपर्छ, हाम्रो अहिलेको कर्मले अर्को जीवनको तयारी होस् । गीताले यहि सन्देश दिन्छ, यस्तो काम गर्नुहोस् जसले पुरै जीवनलाई सुन्दर बनाउने छ ।

संग्रह गर्नबाट बच्नेः अत्यधिक लोभले मानिसको जिन्दगीलाई नर्क बनाउछ । जुन आफ्नो होइन यसलाई अनैतिकपुर्वक लिने, हडप्नेको प्रयास गर्नु हुँदैन । आज नभएमा भोली त अवश्य प्राप्त हुनेछ । जति मात्र आवश्यक छ त्यत्ति मात्र संग्रह गर्नुपर्छ ।चिन्ता, डर र अशान्ती मृ,त्युको ढोकाः कुनै प्रकारको चिन्ता, मनलाई अशान्त राख्नु र व्यर्थको डर मनमा राखिरहे मृ,त्यु निम्त्याउने पक्का हो । मृ,त्यु त सबलाइै आउछ भने चिन्ता किन गर्नु । महाभारतमा चिन्तामुक्त जीवन सबैभन्दा ठुलो सम्पत्ति हो । डरले हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुने बताएको छ

 

You can share this post!

Total Share : 1.8 K Total Views : 12.7 K

प्रतिक्रिया