news-details

आज देखि १४ दिनसम्म सार्वजनिक विदा दिने घोषणा, पुरा पढ्नुस्

Total Share : 0 Total Views : 0

बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकहरु पनि कोरोना भाईरसले त्र’सित छन् । सोही क्रममा गल्फ अरेबियाली देश कुवेतमा का’मदार सहित सबै नागरिकलाई ला’गू हुने गरी १४ दिन अर्थात दुई हप्ताको सार्वजनिक विदा दिने घो’षणा गरेको छ । कुवेतले गल्फ अरेबियाली राज्यहरुबाट उडान भर्ने सबै सार्वजनिक उडानहरुलाई रद्द गरेको छ । शुक्रबारदेखि लागू हुने गरी १४ दिनको सार्वजनिक छु्ट्टी त्यहाँको सरकारले घोषणा गरेको हो ।

समाचार एजेन्सी कुनाका अनुसार, कुवेतबाट उडान भर्ने क’मर्सियल जहाजहरुको उ’डान रो’क लगाएको छ भने का’र्गो उ’डानहरु मात्र अर्को सू’चना जा’री नभएसम्म रो’किएको जनाइएको छ । कुवेतका सरकारी अ’धिकारीहरुले मार्च १२ अर्थात आज (विहिबार) देखि मार्च २६ सम्म सार्वजनिक छु्’ट्टीको घो’षणा गरेको हो । विभिन्न देशबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नागरिकहरुलाई समेत गरी सार्वजनिक वि’दा दिएको हो । मार्च २७ तारिखदेखि पुनः वि’धिवत रुपमा कार्य सँ’चालन हुने जनाइएको छ ।

तबसम्मको लागि कुवेतमा अ’त्यधिक आवश्यक अर्थात महत्वपूर्ण सेवा प्र’दायक सँस्थाहरु बाहेक सबै ब’न्द रहने जनाइएको छ । कोरोना भाईरसको मा’हामारीलाई म’ध्यनजर गर्दै त्यहाँको सरकारले यो कदम उठाएको हो । त्यहाँका अधिकारीहरुले कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै मानिसहरूलाई भोजनालय र क्याफेमा जान प्र’तिबन्ध लगाइएको थियो जसमा भित्रका मलहरू पनि थिए।

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया