news-details

मुना ह’त्या का’ण्ड ! पूर्वसचिव कार्की पत्नी मुनामाथि गर्थे यस्तो शंका

डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृ’त फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ ।

ग’म्भीर प्रश्न छ – कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पा”’सो लाग्दा डो’री चुँ’डिई भुँ’इमा ब’ज्रि”एर विजयले प्रा’ण त्या”गे भनिएको छ । सबैभन्दा ग”म्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसिटिभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हा’नेको देखिन्छ तर एउटा जिउँदो मान्छेलाई कसैले नीलो प्लास्टिकको पिर्काले हान्दा ज्या’न जान्छ कि जाँदैन ? प्लाष्टिकको पिर्काकै भरमा त मान्छे बेहोस पनि हुँदैन, र’क्तमु’छेल हुनु टाढाको कुरा ।

अनि २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डो’रीले क’सेर ल’डाउन र एक्लै घाँ’टी थि’चेर मा’र्न कत्तिको सम्भव होला ? त्यसरी नै नियत खराब गर्दा मा’रिन लागेको मान्छेले चूपचाप घाँ’टी थापेको पक्कै थिएन । होहल्ला, रोदन, चि’त्का’र वा हा’रगु’हार गरिएको हुनुपर्छ ।

त्यत्रो हल्ला हुँदा छिमेकी कहाँ थिए ? यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैं भो’कल क’र्ड (घाँ’टीबाट आउने आवाज) अवरोध गरिएको हुनुपर्छ । तर, त्यो काम एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन । प्रहरी अनुसन्धानको अकोए पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृ’तक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आदान–प्रदानको विवरण, जुन आउने क्रममै छ ।

कार्कीले घरको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा हेर्ने गरी जडान गरेका थिए । घरमा पत्नी भए नभएको ? को आयो, को गयो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्थे । विजयको पछिल्ला दिनको मानसिक परिवर्तनप्रति कुनै आशंका थियो कि ! वा त्यस दिनको स्थिती के हो ? विजय पछिल्लो समय घर सरसफाइ गर्ने कामदार मात्र सीमित थिएनन् , उनकी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए ।

अपराज महाशाखाबाट अनुसन्धानरत एक प्रहरीले जनआस्थालाई भनेका छन्, ‘धा”रि’लो ह”ति’यार वा बि”स्फो”’टक प”’दार्थ (ब”’न्दुक) को प्रयोगबाट गरिएको ह”’त्या थियो भने एक्लो संलग्नता पत्यारिलो हुन्थ्यो। तर मुनाको ह”’त्या सहजै प”त्यारिलो छैन, जसरी दुनियाँ अझै पनि दरबार ह”त्या’का”ण्ड’मा बाबु, आमासहित काका, फूपू र भाइबहिनीलाई दीपेन्द्रले मा””रेको भन्नेमा अझै विश्वस्त छैन।’ प्रहरीले कम्तिमा पनि मुनाको १३ औँ पुन्यतिथिका दिनसम्म घटनाका थप तथ्य बाहिर नल्याउने नीति बनाएको छ। यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

 

You can share this post!


प्रतिक्रिया