news-details

एउटा रित्तो भाँडोले नै धेरै ठूलो आवाज निकाल्छ ।

Total Share : 0 Total Views : 0

अप्रिल २३ सन् १५६४ मा बेलायतमा जन्मिएका विलियम शेक्सपियर महान कवि तथा नाटककार हुन् उनी तेश्रो सन्तानका रुपमाजन्मिएका थिए

 

 

शेक्सपियर बिनाको साहित्य अपुरो भन्दा पनि खासै फरक नपर्ला उनले १८ वर्षकै उमेरमा विवाह गरेका थिए उनी आफ्नो लेखनयात्रा भन्द्या अगाडि विद्यालयमा अध्यापन गराउँने गर्दथे

उनले आफ्नो साहित्य यात्रा भने नाटक लेखनबाट शुरुवात गरेका थिए उनको पहिलो नाटक सन् १५९२ मा बेलायतमा मञ्चन गरिएकोथियो

. सबैलाई प्रेम गर,थोरैलाई विश्वास गर कसैलाई दुःख नदेउ

. धेरै सुन, थोरै बोल

. यदि संगीत प्रेमको खानी हो भने बज्न देउ

. यहाँ असल खराब,असल खराब हाम्रो सोचाईको उपज हो

. हामी को हौँ, यो हामीलाई थाहा ,तर हामी के बन्न सक्छौँ त्यो थाहा छैन

. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन

. कायरहरु मर्नु अगाडि नै पटक पटक मरिसकेका हुन्छन्

. निडर मानिसले ख्यातिको शिखर एकै पलमा चुम्न सक्दछ

. हामीले पुग्नुपर्ने गन्तव्य तारा होइन, आफैभित्र

१०. प्रेम अन्धो हुन्छ

११. एउटा रित्तो भाँडोले नै धेरै ठूलो आवाज निकाल्छ

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया