news-details

निमार्ण क्षेत्रमा कमिसनको चक्कर ठेका सुरु नहुदै घुस

Total Share : 387 Total Views : 2.7 K

समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २।५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।


कमिसन बापत ठेक्का सम्झौता गर्दा स् २.५ प्रतिशतसत ,मोबिलाइजेसन पेस्की दिँदा स् २ देखि २.५ गरी प्रतिशतनिर्माण सुरु नहुँदै : ५ प्रतिशत रहेको छ ।

अलपत्र परेका ठेक्कामा फसेको लगानी : १ खर्ब १९ अर्ब आयोजनाबाट उठेको अग्रिम : २ अर्ब ३६ करोड, काम सुरु नहुँदै : ५ अर्ब ३१  रहेको छ । अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन ।  कान्तिपुर दैनिकमा  समचार छ।

 


 

You can share this post!

Total Share : 387 Total Views : 2.7 K

प्रतिक्रिया