news-details

नयाँ घरमा बास बस्न देखि नयाँ कामको सुरुवाती गर्दै हो भने बुधबारको दिन उत्तम !

भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् ।
तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो । ‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ ।कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
 

You can share this post!


प्रतिक्रिया