news-details

एलजीको ‘खुशीको डबल अपग्रेड’ अफर

 
काठमाडौं-एलजीले यस वर्षको चाडपर्व लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ ।
‘खुशीको डबल अपग्रेड’ नाम दिईएको यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमको खरिदमा आकर्षक मुल्य साथै पक्का उपहारहरु रहेको छ । 
यो योजना अन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत एलजीका अनेकौ इनोभेटिभ प्रोडक्टले अपग्रेड हुने सुर्वण अवसर प्राप्त गर्नुहुनेछ । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ । 
यो योजना नेपाल अधिराज्यभरमा रहेको एलजीका आउट्लेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि एलजीले यो योजना बजारमा ल्याएको हो । 
 

You can share this post!


प्रतिक्रिया