news-details

विप्लवको छोरा प्रकाश चन्द पक्राउ

 
काठमाडौं  - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ ।
अस्पतालको सेवामा अवरोध गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशले हालै मात्र उक्त मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेलाई झुन्डयाउने चेतावनी दिएका थिए ।
 
 

You can share this post!


प्रतिक्रिया