news-details

सुनको मूल्य घट्यो

Total Share : 387 Total Views : 2.7 K
 
काठमाडौं-सुनको मूल्य बिहीबार (भदौ १९) घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ । 
यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

You can share this post!

Total Share : 387 Total Views : 2.7 K

प्रतिक्रिया