news-details

नीच स्वार्थी हरू

Total Share : 430 Total Views : 3 K



केसब नेपाल

 


ती नीच स्वार्थीहरुलाइ
न लाजहुन्छ
न घिन लाग्छ
न शरम लाग्छ
आफ्नो स्वार्थको लागि
परिचारकों स्वार्थको लागि
नाताको स्वार्थको लागि
कालो धन प्राप्तिको निम्ति
लुट र कमिसनको निम्ति
भ्रस्टचार गर्नको निम्ति
न नियम लाग्छ
न कानुन लाग्छ
नांगा नांगै बनेर
तुच्छ काम गर्न
नीच काम गर्न
केवल स्वार्थ लुट्न पाए पुग्छ
तर
सारा संसार सामु खिल्ली उडिरहन्छ
त्यों के थाहा?!
लाज घिन पचेका
ती स्वार्थीहरुलाइ !
ती लोभीपापीहरूलाइ!!

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया