news-details

केसब नेपाल(महान लक्ष्यमा लाग्नेहरू)

 

केसब नेपाल


एउटा महान लक्ष्यमा लाग्नेहरू
निरन्तर निरन्तर लागिरहन्छन
न कहिले लकपकाउछन
न कहिलेधरमराउछन
न कहिले डगमगाउछन
न कहिले पलायन हुन्छन
न कहिले आत्मसमर्पण गर्छन
आफ्नो अन्तिम सास रहुन्जेल सम्म
आफ्नो लज्क्ष्यमा निरन्तर लागिरहन्छन
तर
नीच र नीजि स्वार्थमा डुब्नेहरू
आफ्नो लक्ष्यमा डगमगाउन थाल्छन
आफ्नो उद्देस्यमा धरमराउन थाल्छन
आफ्नो लक्ष्यमा लकपकाउन थाल्छन
आफ्नो आस्था र बिस्वास फेर्न थाल्नछन
आफ्नो लक्ष्यमा अन्तिमसम्म न टिक्नेहरू
ती त तुच्छ र नीच हुन
अनि धोकेबाज पनि हुन
लक्ष्य प्रतिका महान गद्दार हुन

You can share this post!


प्रतिक्रिया