news-details

सलमानको दबंग ३ को रिलिज डेट घोषणा

Total Share : 473 Total Views : 3.3 K

बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘दबंग ३’ को प्रदर्शन मिति (रिलिज डेट) तय भएको छ ।फिल्म यही वर्षको डिसेम्बर २० मा रिलिज हुनेछ । निर्माण टिमले क्रिसमस र नयाँ बर्षको अवसरमा फिल्म रिलिज गर्न लागेको हो ।
यस अघिका २ फिल्मले बक्स अफिसमा धमाका मचाएको थियो । सलमानका फ्यानका लागि यो फिल्म निकै प्रतीक्षारत बनेको छ ।फिल्म एकसाथ हिन्दी, कन्नाडा, तामिल र तेलुगु भाषामा आउने छ ।
फिल्म वान्टेड पछी सलमानले यो फिल्ममा निर्देशक प्रभु देवासँग टिमअप गरेका छन्।

 

You can share this post!

Total Share : 473 Total Views : 3.3 K

प्रतिक्रिया