news-details

स्वस्थ रहनका लागि पाद्नैपर्छ, रोक्नुहुँदैन असर गर्छ !

‘पाद्नु’ भन्ने शब्दा सुन्दा कता–कता आफैलाई लाज लाग्ने कुरा आउँछ । पाद्छन् सबैजना पाद्नुको आनन्द पदिसकेपछि अनुभव गर्ने कुरा हो । तर, सार्बजानिक स्थलमा भने पाद्नु भनेको असभ्यताकै कुरा हो । तर,, पाद्नु पनि स्वास्थ्यको लागि फाईदाजनक मानिएको छ । पाद हामी कहिल्यै पनि रोक्नुहुँदैन किनकि पाद रोक्नले ठुलो आन्द्रालाई असर पुर्याउछ ।त्यसैले, ठुलो आन्द्राको लागि पाद भने कहिल्यै रोक्नुहुँदैन । जब हामी पाद्छौं,‘शरिरभित्र जम्मा भएका बिषालु ग्यास बाहिर गएपछि शरिरलाई आराम मिल्छ ।’
हाम्रो शरिरमा भएका रोगहरुलाई चिकित्सकहरुले सामान्य होकि ठुलै रोगको लक्षण भनेर पादबाटै थाहा पाउँछन् ।‘धेरै पाद आउनुले गम्भीर शारिरिक रोग तथा यत्ति सम्म कि पादले ठुलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ ।’
पेटमा स्वास्थ्य ब्याक्टेरियाको भएको थाहा पाउँने प्रमाण हो – ‘पाद’
पादले सन्तुलित भोजन छनोट गर्न पनि सहज बनाईदिन्छ । कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन्।

You can share this post!


प्रतिक्रिया