news-details

बिहान सबेरै स्नान गर्दा जप्नुस् यो मन्त्र, धन प्राप्तिसँगै शान्ति मिल्छ

Total Share : 559 Total Views : 3.9 K

शुद्ध र पवित्र मनले कुनै पनि कर्म गरे फल प्राप्ति अवश्य हुन्छ । शास्त्रहरुले कुन काम गर्न कुन मन्त्रको प्रभाव बढी रहन्छ भन्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।
जीवनमा सफलताका लागि हरेक दिन मानिसहरुले विभिन्न उपाय खोजिरहेका हुन्छन् । तर शास्त्रलाई अनुशरण मात्र गर्ने हो भने धेरै कुरा सहज हुन्छ ।
जीवनमा धन प्राप्तिसँगै हरेक काममा सफलता चाहानुहुन्छ भने हरेक दिन बिहान नित्यकर्म पश्चात स्नान गर्ने समयमा गंगा चालिसा स्नान मन्त्रको जप गर्नाले उसको जीवनमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।
यस्तो छ मन्त्र-
गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु।।

 

You can share this post!

Total Share : 559 Total Views : 3.9 K

प्रतिक्रिया