news-details

छ करोडको घरले सन्दीप लामिछाने करको लफडामा ! राजस्व विभागले छा’नविन गर्दै

नेपाली क्रिकेटर सन्दीप लामिछाने करको लफडामा पर्ने भएका छन् । केही दिनअघि काठमान्डौको बुढानिलकण्ठमा छ करोडमा घर खरिद गरेको समाचार आएपछि आन्तरिक राजस्व विभागले उनको सम्पत्तिमाथि छा’नविन गर्न थालेको छ । आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छा’नविन गर्न थालिएको स्रोतले बताएको छ । सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै कमाएका छन् ।

त्यसको करिब ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए । पाकिस्तान र क्यारेबियन प्रि’मियर लि’गहरुमा ५० हजार र ७० हजार डलर लिएका थिए । आईपिएलमा २० लाख लिएका थिए ।यो वर्ष उनको कमाई तीन करोड ना’घ्ने देखिएको छ । टी टेनदेखि अष्ट्रेलियाको बि’ग ब्या’स तथा इंल्याण्डको प्र’तियोगितामा छानिएका छन् । इंल्याण्डमा हुने नयाँ फ’म्र्याटको खेल द ह’न्ड्रेड ब’लमा उनी एक लाख पाउण्डमा अ’नुबन्धित छन् ।

टी– १० लिगमा उनी ४५ हजार डलरमा बि’केका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उनको सम्भावना छ । विभिन्न कम्पनीको ब्रा’ण्ड ए’म्बेसडर, क्यानबाट तलबसहित उनको कमाई तीन करोड पुग्ने छ ।आन्तरिक राजस्व विभागले यदि उनको क’माई धेरै देखियो र कर थोरै ति’रेको देखियो भने सम्पत्ति शु’द्धीकरण विभागको जि’म्मा लगाउने छ ।

त्यसपछि करको विषय झन् पे’चिलो बन्ने छ । विश्वका धेरै च’र्चित खेलाडीहरू करकै विषयले वि’वादमा परेका छन् । उनी हरूमाथि समय समयमा मु’द्दा चलिरहेको हुन्छ । नेपालमा पनि सन्दीप लामिछाने त्यसको पहिलो सि’कार बन्ने अवस्था सि’र्जना भएको छ । यदि ६ करोडको घर किनेको त’थ्य नखुलेको भए यो विषय केही समय गु’पचुप नै हुन्थ्यो ।

You can share this post!


प्रतिक्रिया